पाँचखपन नगरपालिका, संखुवासभा

पाँचखपन नगरपालिकाकाे संक्षिप्त परिचय

पाँचखपननगरपालिका नेपालको पुरानो प्रशासनिक विभाजनअनुसार पूर्वाञ्चल विकास क्षेत्र अन्तर्गत संखुवासभा जिल्लामा र हाल १ नंप्रदेश मा पर्दछ । भौगोलिक हिसाबले यस नगरपालिका कोशी अञ्चल, संखुवासभा जिल्लाको मध्य भागमा ८७o१२’१२” देखि ८७o२६’४५” पूर्वी देशान्तर र २७o१७’३७.४” देखि २७o२४’ ३८” उत्तरी अक्षांशसम्म फैलिएर रहेको छ ।

याेजना फरफराक गर्दा अावश्यक पर्ने कागजातहरू

पाँचखपन नगरपालिकामा संचालनमा रहेका याेजनाहरू कार्यसम्पन्न भइसकेपछि फरफराक गर्ने क्रममा याेजना समितिकाे पदाधिकारीहरूले नियमानुसारकाे कागजपत्र बुझाउन नसकेकाे र फरफराकमा समस्या देखिएकाेले सबैलार्इ जनचेतनाकाे लागि याे सुचना प्रकाशित गरिएकाे छ ।

जनतासंग प्रहरी

प्रहरी कार्यालयकाे सम्पर्क नम्बरहरू 

प्रहरी चाैकी वानाः ०२९-४११०६८
र्इ.प्र.का. चैनपुरः ०२९-५७०१००, ९८५२०९०१७९
जि.प्र.का. सं.सः ०२९-५६०१००, ९८५२०९०१८१
इमेलः dposankhuwasabha_sanchar@nepalpolice.gov.np

                                                                                      अरू हेर्नुहाेस्