FAQs Complain Problems

चिठ्ठीपत्र सिफारिस तथा सर्जमिन

लाग्ने समय: 
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारी: 
प्रशासकीय अधिकृत, वडा सचिव
सेवा दिने कार्यालय: 
पाँचखपन नगरपालिकाको कार्यालय, वडा कार्यालय
सेवा शुल्क: 
सिफारिसः २००, सर्जमिनः ५००
आवश्यक कागजातहरु: 
  • निवेदन
  • नागरिकताको प्रमाणपत्र नावालकको हकमा जन्मदर्ताको प्रमाणपत्र