सूचना तथा समाचार

सुचना

कार्यालय सहयाेगी पदकाे परीक्षा स्थगित भएकाे सुचना

कार्यालय सहयाेगी पदकाे ०७५/०२/२८ हुने भनिएकाे परीक्षा अर्काे सुचना प्रकाशित नभएसम्म स्थगित भएकाे छ ।

पाँचखपन नगरपालिकाकाे शिक्षकमहासंघद्वारा नगरपालिकाकाे कार्यालयमा ज्ञापन पत्र बुझाएका छन् ।

अाज मिति २०७५/०२/२० गते पाँचखपन नगरपालिकाकाे शिक्षकमहासंघद्वारा नगरपालिकाकाे कार्यालयमा बिभिन्न मागहरू राखी ज्ञापन पत्र बुझाएका छन् पुरा जानकारीकाे लागि तल राखिएकाे दस्ताबेज हेर्नुहाेस् ।

उपस्थितिः

दस्तावेज: 

याेजना फरफराक गर्दा अावश्यक पर्ने कागजातहरू

पाँचखपन नगरपालिकामा संचालनमा रहेका याेजनाहरू कार्यसम्पन्न भइसकेपछि फरफराक गर्ने क्रममा याेजना समितिकाे पदाधिकारीहरूले नियमानुसारकाे कागजपत्र बुझाउन नसकेकाे र फरफराकमा समस्या देखिएकाेले सबैलार्इ जनचेतनाकाे लागि याे सुचना प्रकाशित गरिएकाे छ ।

विज्ञापन खुलार्इएकाे

यस पाँचखपन नगरपालिकाकाे कार्यालयमा रिक्त रहेकाे पदहरू क्रमशः सिभिल इन्जिनियर, हलुका सवारी चालक र Backhoe Loader चालककाे लागि विज्ञापन गरिएकाे यसै सुचना मार्फत जानकारी गराइन्छ ।

Pages