FAQs Complain Problems

पाँचखपन नगरपालिकाकाे पर्यटकीय स्थल घाेर्ले झरना, पाँचखपन-१

Read More

वाना बजार, पाँचखपन-६

Read More

पाँचखपन नगरपालिकाकाे संक्षिप्त परिचय

पाँचखपननगरपालिका नेपालको पुरानो प्रशासनिक विभाजनअनुसार पूर्वाञ्चल विकास क्षेत्र अन्तर्गत संखुवासभा जिल्लामा र हाल १ नंप्रदेश मा पर्दछ । भौगोलिक हिसाबले यस नगरपालिका कोशी अञ्चल, संखुवासभा जिल्लाको मध्य भागमा ८७o१२’१२” देखि ८७o२६’४५” पूर्वी देशान्तर र २७o१७’३७.४” देखि २७o२४’ ३८” उत्तरी अक्षांशसम्म फैलिएर रहेको छ ।

जनतासंग प्रहरी

प्रहरी कार्यालयकाे सम्पर्क नम्बरहरू 

ई.प्र.का. वाना-विहिवारे ०२९-४११०६८
ई.प्र.का. चैनपुरः ०२९-५७०१००, ९८५२०९०१७९
जि.प्र.का. सं.सः ०२९-५६०१००, ९८५२०९०१८१
इमेलः dposankhuwasabha_sanchar@nepalpolice.gov.np

                                                                                      अरू हेर्नुहाेस्

जन प्रतिनिधि/कर्मचारीहरु

bipin_rai
नगर प्रमुख
029-411081
sumuna_shrestha
नगर उप प्रमुख
9842074454, 029411082
image
प्रमुख प्रशासकीय अधिकृत (उपसचिव)
9852058215
image
अधिकृत सातौ
9852075080
image
सूचना प्रविधि अधिकृत
9852099604
image
लेखापाल
9852058277

सेवाहरु

सेवा प्रकारः- चिठ्ठीपत्र तथा सिफारिस
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- प्रशासकीय अधिकृत, वडा सचिव
सेवा दिने कार्यालयः- पाँचखपन नगरपालिकाको कार्यालय, वडा कार्यालय
सेवा शुल्कः- सिफारिसः २००, सर्जमिनः ५००
आवश्यक कागजातहरुः-
  • निवेदन
  • नागरिकताको प्रमाणपत्र नावालकको हकमा जन्मदर्ताको प्रमाणपत्र
सेवा प्रकारः- संस्था दर्ता
सेवा समयः- प्रक्रिया मिलाई आएको खण्डमा सोही दिन
जिम्मेवार अधिकारीः- प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- पाँचखपन नगरपालिकाको कार्यालय
सेवा शुल्कः- रु. ५००
आवश्यक कागजातहरुः-
  • दर्ताको लागि रीत पुगेको निवेदन
  • जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको प्रमापत्रको प्रतिलिपि
  • प्रमाणित विधान
सेवा प्रकारः- व्यवसाय
सेवा समयः- प्रक्रिया मिलाई आएको खण्डमा सोही दिन
जिम्मेवार अधिकारीः- प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- पाँचखपन नगरपालिका
सेवा शुल्कः- पाँचखपन नगरपालिकाको आर्थिक ऐन २०७६ अनुसार
आवश्यक कागजातहरुः-
  • दर्ता माग निवेदन
  • व्यवसाय धनीको नागरिकताको प्रमाणपत्र
  • दुई प्रति पासपोर्ट सइजको फोटो
सेवा प्रकारः- योजना
सेवा समयः- प्रक्रिया मिलाई आएको खण्डमा सोही दिन
जिम्मेवार अधिकारीः- योजना अधिकृत
सेवा दिने कार्यालयः- पाँचखपन नगरपालिका (योजना शाखा)
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-
  • सम्झौता माग निवेदन
  • सम्बन्धित वडाको सिफारिस
  • वडा अध्यक्ष वा वडा सदस्यको रोहबरमा उपभोक्ता समिति गठन गरि वडा अध्यक्षबाट प्रमाणित  निर्णयको प्रतिलिपि
  • उपभोक्ता समितिले गरेको निर्णयको प्रतिलिपि
  • उपभोक्ता समितिको सबै सदस्यको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  • प्राविधिक लागत अनुमान
सेवा प्रकारः- योजना
सेवा समयः- प्रक्रिया मिलाई आएको खण्डमा सोही दिन
जिम्मेवार अधिकारीः- लेखा अधिकृत
सेवा दिने कार्यालयः- पाँचखपन नगरपालिका (आर्थिक प्रशासन शाखा)
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-
  • भुक्तानी माग निवेदन
  • सम्बन्धित वडाको सिफारिस
  • कार्य सम्पन्‍न प्राविधिक मुल्याङ्‍कन
  • नगरपालिका स्तरीय अनुगमन समितिको प्रतिवेदन
  • प्रमाणित बिल भरपाईहरु
  • बीस हजार भन्दा माथिको सामाग्री खरिद भए अनिवार्य रुपमा भ्याट बिल
  • सामाजिक परिक्षण तथा सार्वजनिक सुनुवाई प्रतिवेदन
  • योजना शुरु हुनु पुर्व सञ्‍चालन हुदैँ गर्दा र सम्पन्‍न भै सकेपछिको (३ चरणको) केही तस्वीरहरु
  •  तीन लाख भन्दा माथिको योजनाको हकमा अनिवार्य रुपमा होडिङबोर्ड राखिएको फोटोहरु
  • मेसिनरी उपकरणबाट काम गरेको भए सो को अनिवार्य रुपमा भ्याट विल
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- स्थानीय पन्जिकधिकारी/वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- निसुल्क
आवश्यक कागजातहरुः-

परिचय खुल्ने कागजपत्र 

नागरिकता 

नाताप्रमाणित कागजपत्र 

जानकारी