प्रथम पटक प्रकाशित मितिः २०७५/०५/०१, सुचनामा करार अवधि २०७५ असार मसान्त सम्म भुलबस लेखिएकाे मा उक्त मिति २०७६ असार मसान्त भएकाे कुरा जानकारी गराइन्छ ।
कार्यालय सहयाेगी पदकाे ०७५/०२/२८ हुने भनिएकाे परीक्षा अर्काे सुचना प्रकाशित नभएसम्म स्थगित भएकाे छ ।