सूचनाः
पाँचखपन नगरपालिकाकाे शिक्षकमहासंघद्वारा नगरपालिकाकाे कार्यालयमा ज्ञापन पत्र बुझाएका छन् ।
अाज मिति २०७५/०२/२० गते पाँचखपन नगरपालिकाकाे शिक्षकमहासंघद्वारा नगरपालिकाकाे कार्यालयमा बिभिन्न मागहरू राखी ज्ञापन पत्र बुझाएका छन् पुरा जानकारीकाे लागि तल राखिएकाे दस्ताबेज हेर्नुहाेस् ।
उपस्थितिः
- गाेबिन्द बहादुर श्रेष्ठ
- खाेमराज श्रेष्ठ
- सराेज श्रेष्ठ
- कमल प्रसाद अधिकारी
- किसुमलाल साह
- सजन श्रेष्ठ
- सपना श्रेष्ठ