FAQs Complain Problems

विद्यालयहरूकाे विवरण

यस पाँचखपन नगरपालिकामा ८ वटा माध्यमिक, १० वटा अाधारभुत, २२ वटा प्राथमिक र २ निजि प्राथमिक विद्यालय गरी जम्मा ४२ वटा विद्यालयहरू रहेका छन् ।

क्र.स. विद्यमलयकाे नाम तह वडा नं.
१ शिव माध्यमिक विद्यालय, स्यावुन माध्यमिक २
२ जालपादेवी आधारभूत विद्यालय, ओक्तेन आधारभूत (१-८) १
३ नागेश्वरी आधारभुत विद्यालय, माथिल्लो स्यावुन आधारभूत (१-५) २
४ शिवाेदय माध्यमिक विद्यालय, कुसुवा माध्यमिक १
५ सेतीकन्या आधारभूत विद्यालय, कुसुवा आधारभूत (१-८) २
६ जम्बावति उच्च माध्यमिक विद्यालय, सिभुवा माध्यमिक ३
७ गुप्तेश्वर माध्यमिक विद्यालय, हाेक्से माध्यमिक ४
८ आइतपारे नि.मा.वि. स्यावुन आधारभुत १
९ खप्टुवा माध्यमिक विद्यालय, लिङ्गलिङ्ग माध्यमिक ५
१० वाना उच्च माध्यमिक विद्यालय, वाना माध्यमिक ६
११ सिंहेश्वरी माध्यमिक विद्यालय, चुङखुरूङ्ग माध्यमिक ८
१२ सरस्वती नि.मा.वि. सखुवाडाँडा आधारभुत ६
१३ कालिका माध्यमिक विद्यालय, याङ्सिजुङ्ग माध्यमिक ९
१४ चिंखुवा नि.मा.वि. मेघे आधारभुत ७
१५ सरस्वती नि.मा.वि. खमारे आधारभुत ५
१६ जनता प्रा.वि. वाबुन प्राथमिक ७
१७ दुर्गेश्वरी नि.मा.वि. पाेख्राङ्ग आधारभुत ८
१८ जालपादेवी प्रा.वि. अर्चले प्राथमिक ५
१९ सिंहेश्वरी मा.वि. चाैरीखर्क माध्यमिक ९
२० हेवा प्रा.वि. कल्लेरी प्राथमिक ८
२१ मार्गेश्वरी नि.मा.वि. ढांडेमुल आधारभुत ९
२२ जलजला माध्यमिक विद्यालय, बिहिवारे माध्यमिक ७
२३ सेवालुङ्ग प्रा.वि. जलजला प्राथमिक ९
       
२४ शिव नि.मा.वि. नागिडाँडा आधारभूत ७
२५ सिद्धदेवी प्रा.वि. जलजला प्राथमिक ८
२६ सिंहदेवी प्रा. वि. मुलावारी प्राथमिक ६
२७ जलकन्या प्रा. वि. मगरगाउँ प्राथमिक ६
२८ चाैदण्डी प्रा.वि. स्यावुन प्राथमिक १
२९ विन्दावासिनी प्रा.वि. फच्याङ्ग प्राथमिक ३
३० जनकल्याण प्रा.वि. दानावारी प्राथमिक ४
३१ सगरमाथा प्रा.वि. खप्टुवा प्राथमिक ४
३२ जलकन्या प्रा.वि. गाेगने प्राथमिक १
३३ देवकाेटा प्रा.वि. माक्सुवा प्राथमिक ३
३४ आइतवारे प्रा.वि. विजुवानीडाँडा प्राथमिक ६
३५ सिंहदेवी प्रा.वि. कार्कीडाँडा प्राथमिक १
३६ सिद्धेश्वरी प्रा.वि. जलजला प्राथमिक ९
३७ सभा प्रा.वि. स्यावुन प्राथमिक २
३८ जनकल्याण प्रा.वि. स्यावुन प्राथमिक १
३९ पञ्चकन्या प्रा.वि. जलजला प्राथमिक ९
४० सुर्याेदय प्रा.वि. सुनखानी प्राथमिक ८
४१ सृजना प्रा.वि. पिप्लेटार प्राथमिक ४
४२ वना प्राेग्रेस बाेर्डिङ्ग स्कूल वाना (निजी) प्राथमिक ६
स्राेतः पाँचखपन नगरपालिकाकाे पार्चश्वचित्र

शाखा:

आर्थिक बर्ष:

प्रकार:

//