FAQs Complain Problems

योजना भुक्तानी तथा फरफराक

सेवा प्रकार:

लाग्ने समय: 
प्रक्रिया मिलाई आएको खण्डमा सोही दिन
जिम्मेवार अधिकारी: 
लेखा अधिकृत
सेवा दिने कार्यालय: 
पाँचखपन नगरपालिका (आर्थिक प्रशासन शाखा)
सेवा शुल्क: 
निशुल्क
आवश्यक कागजातहरु: 
  • भुक्तानी माग निवेदन
  • सम्बन्धित वडाको सिफारिस
  • कार्य सम्पन्‍न प्राविधिक मुल्याङ्‍कन
  • नगरपालिका स्तरीय अनुगमन समितिको प्रतिवेदन
  • प्रमाणित बिल भरपाईहरु
  • बीस हजार भन्दा माथिको सामाग्री खरिद भए अनिवार्य रुपमा भ्याट बिल
  • सामाजिक परिक्षण तथा सार्वजनिक सुनुवाई प्रतिवेदन
  • योजना शुरु हुनु पुर्व सञ्‍चालन हुदैँ गर्दा र सम्पन्‍न भै सकेपछिको (३ चरणको) केही तस्वीरहरु
  •  तीन लाख भन्दा माथिको योजनाको हकमा अनिवार्य रुपमा होडिङबोर्ड राखिएको फोटोहरु
  • मेसिनरी उपकरणबाट काम गरेको भए सो को अनिवार्य रुपमा भ्याट विल