सूचनाः
व्यवसाय दर्ता
सेवा प्रकार:
लाग्ने समय:
प्रक्रिया मिलाई आएको खण्डमा सोही दिन
जिम्मेवार अधिकारी:
प्रशासकीय अधिकृत
सेवा दिने कार्यालय:
पाँचखपन नगरपालिका
सेवा शुल्क:
पाँचखपन नगरपालिकाको आर्थिक ऐन २०७६ अनुसार
आवश्यक कागजातहरु:
- दर्ता माग निवेदन
- व्यवसाय धनीको नागरिकताको प्रमाणपत्र
- दुई प्रति पासपोर्ट सइजको फोटो