FAQs Complain Problems

सूचनाः

अन्य कार्यक्रमहरू

पाँचखपन नगरपालिका अन्तर्गत शिक्षा शाखा द्वारा ११ अाैं पुस्तकालय दिवस कार्यक्रम सम्पन्न

पाँचखपन नगरपालिका अन्तर्गत शिक्षा शाखा द्वारा ११ अाैं पुस्तकालय दिवसकाे दिन अन्तर विद्यालय स्तरीय वक्तित्वकला कार्यक्रम सम्वृद्ध पुस्तकालय सुदृढ समाज भन्ने मुल नाराकाे साथ सम्पन्न गरिएकाे छ।

पाँचखपन नगरपालिकाकाे शिक्षा शाखाद्वारा ०७४/११/०७ देखि संचालित सिलार्इ कटार्इ तालिम मिति ०७५/०२/२८ गते समापन भएकाे छ

पाँचखपन नगरपालिकाकाे शिक्षा शाखाद्वारा ०७४/११/०७ देखि संचालित सिलार्इ कटार्इ तालिम मिति ०७५/०२/२८ गते प्रमुख अतिथि नगर प्रमसख विपिन रार्इ द्वारा समापन गरी सहभागीहरूलार्इ प्रमाणत्र वितरण गरिएकाे छ ।