सूचनाः
योजना भुक्तानी तथा फरफराक
सेवा प्रकार:
लाग्ने समय:
प्रक्रिया मिलाई आएको खण्डमा सोही दिन
जिम्मेवार अधिकारी:
लेखा अधिकृत
सेवा दिने कार्यालय:
पाँचखपन नगरपालिका (आर्थिक प्रशासन शाखा)
सेवा शुल्क:
निशुल्क
आवश्यक कागजातहरु:
- भुक्तानी माग निवेदन
- सम्बन्धित वडाको सिफारिस
- कार्य सम्पन्न प्राविधिक मुल्याङ्कन
- नगरपालिका स्तरीय अनुगमन समितिको प्रतिवेदन
- प्रमाणित बिल भरपाईहरु
- बीस हजार भन्दा माथिको सामाग्री खरिद भए अनिवार्य रुपमा भ्याट बिल
- सामाजिक परिक्षण तथा सार्वजनिक सुनुवाई प्रतिवेदन
- योजना शुरु हुनु पुर्व सञ्चालन हुदैँ गर्दा र सम्पन्न भै सकेपछिको (३ चरणको) केही तस्वीरहरु
- तीन लाख भन्दा माथिको योजनाको हकमा अनिवार्य रुपमा होडिङबोर्ड राखिएको फोटोहरु
- मेसिनरी उपकरणबाट काम गरेको भए सो को अनिवार्य रुपमा भ्याट विल