सूचनाः
संस्था दर्ता
सेवा प्रकार:
लाग्ने समय:
प्रक्रिया मिलाई आएको खण्डमा सोही दिन
जिम्मेवार अधिकारी:
प्रशासकीय अधिकृत
सेवा दिने कार्यालय:
पाँचखपन नगरपालिकाको कार्यालय
सेवा शुल्क:
रु. ५००
आवश्यक कागजातहरु:
- दर्ताको लागि रीत पुगेको निवेदन
- जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको प्रमापत्रको प्रतिलिपि
- प्रमाणित विधान