FAQs Complain Problems

पाँचखपन नगरपालिका क्षेत्रभित्र बसोबस गर्ने भूमिहिन दलित, भूमिहिन सुकुम्बसी तथा अव्यवस्थित बसोबासीहरुलाई पूर्व निर्धारित कार्यक्रम अनुसार मिति २०८०/०८/०४ गते जग्गाधनी दर्ता प्रमाणपुर्जा वितरण कार्यक्रम सम्पन्न ।