FAQs Complain Problems

सूचना तथा समाचार

इन्जिनियर, अमिन र कार्यालय सहयाेगीकाे करार सेवा पदपुर्तिकाे सुचना

प्रथम पटक प्रकाशित मितिः २०७५/०५/०१, सुचनामा करार अवधि २०७५ असार मसान्त सम्म भुलबस लेखिएकाे मा उक्त मिति २०७६ असार मसान्त भएकाे कुरा जानकारी गराइन्छ ।

सुचना

कार्यालय सहयाेगी पदकाे परीक्षा स्थगित भएकाे सुचना

कार्यालय सहयाेगी पदकाे ०७५/०२/२८ हुने भनिएकाे परीक्षा अर्काे सुचना प्रकाशित नभएसम्म स्थगित भएकाे छ ।

Pages