यस पाँचखपन नगरपालिकाकाे कार्यालयमा रिक्त रहेकाे पदहरू क्रमशः सिभिल इन्जिनियर, हलुका सवारी चालक र Backhoe Loader चालककाे लागि विज्ञापन गरिएकाे यसै सुचना मार्फत जानकारी गराइन्छ ।