अाज मिति २०७५/०२/२० गते पाँचखपन नगरपालिकाकाे शिक्षकमहासंघद्वारा नगरपालिकाकाे कार्यालयमा बिभिन्न मागहरू राखी ज्ञापन पत्र बुझाएका छन् पुरा जानकारीकाे लागि तल राखिएकाे दस्ताबेज हेर्नुहाेस् ।
पाँचखपन नगरपालिकामा संचालनमा रहेका याेजनाहरू कार्यसम्पन्न भइसकेपछि फरफराक गर्ने क्रममा याेजना समितिकाे पदाधिकारीहरूले नियमानुसारकाे कागजपत्र बुझाउन नसकेकाे र फरफराकमा समस्या देखिएकाेले सबैलार्इ जनचेतनाकाे लागि याे सुचना प्रकाशित गरिएकाे छ ।