सूचनाः
जनतासंग प्रहरी
प्रहरी कार्यालयकाे सम्पर्क नम्बरहरू
ई.प्र.का. वाना-विहिवारे ०२९-४११०६८
ई.प्र.का. चैनपुरः ०२९-५७०१००, ९८५२०९०१७९
जि.प्र.का. सं.सः ०२९-५६०१००, ९८५२०९०१८१
इमेलः dposankhuwasabha_sanchar@nepalpolice.gov.np
सेवाहरु
![](/sites/all/themes/newmun/img/icons/time.png)
![](/sites/all/themes/newmun/img/icons/usericon.png)
- निवेदन
- नागरिकताको प्रमाणपत्र नावालकको हकमा जन्मदर्ताको प्रमाणपत्र
![](/sites/all/themes/newmun/img/icons/time.png)
![](/sites/all/themes/newmun/img/icons/usericon.png)
- दर्ताको लागि रीत पुगेको निवेदन
- जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको प्रमापत्रको प्रतिलिपि
- प्रमाणित विधान
![](/sites/all/themes/newmun/img/icons/time.png)
![](/sites/all/themes/newmun/img/icons/usericon.png)
- दर्ता माग निवेदन
- व्यवसाय धनीको नागरिकताको प्रमाणपत्र
- दुई प्रति पासपोर्ट सइजको फोटो
![](/sites/all/themes/newmun/img/icons/time.png)
![](/sites/all/themes/newmun/img/icons/usericon.png)
- सम्झौता माग निवेदन
- सम्बन्धित वडाको सिफारिस
- वडा अध्यक्ष वा वडा सदस्यको रोहबरमा उपभोक्ता समिति गठन गरि वडा अध्यक्षबाट प्रमाणित निर्णयको प्रतिलिपि
- उपभोक्ता समितिले गरेको निर्णयको प्रतिलिपि
- उपभोक्ता समितिको सबै सदस्यको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- प्राविधिक लागत अनुमान
![](/sites/all/themes/newmun/img/icons/time.png)
![](/sites/all/themes/newmun/img/icons/usericon.png)
- भुक्तानी माग निवेदन
- सम्बन्धित वडाको सिफारिस
- कार्य सम्पन्न प्राविधिक मुल्याङ्कन
- नगरपालिका स्तरीय अनुगमन समितिको प्रतिवेदन
- प्रमाणित बिल भरपाईहरु
- बीस हजार भन्दा माथिको सामाग्री खरिद भए अनिवार्य रुपमा भ्याट बिल
- सामाजिक परिक्षण तथा सार्वजनिक सुनुवाई प्रतिवेदन
- योजना शुरु हुनु पुर्व सञ्चालन हुदैँ गर्दा र सम्पन्न भै सकेपछिको (३ चरणको) केही तस्वीरहरु
- तीन लाख भन्दा माथिको योजनाको हकमा अनिवार्य रुपमा होडिङबोर्ड राखिएको फोटोहरु
- मेसिनरी उपकरणबाट काम गरेको भए सो को अनिवार्य रुपमा भ्याट विल
![](/sites/all/themes/newmun/img/icons/time.png)
![](/sites/all/themes/newmun/img/icons/usericon.png)
परिचय खुल्ने कागजपत्र
नागरिकता
नाताप्रमाणित कागजपत्र