सूचनाः
जनतासंग प्रहरी
प्रहरी कार्यालयकाे सम्पर्क नम्बरहरू
ई.प्र.का. वाना-विहिवारे ०२९-४११०६८
ई.प्र.का. चैनपुरः ०२९-५७०१००, ९८५२०९०१७९
जि.प्र.का. सं.सः ०२९-५६०१००, ९८५२०९०१८१
इमेलः dposankhuwasabha_sanchar@nepalpolice.gov.np
सेवाहरु
सेवा प्रकारः- चिठ्ठीपत्र तथा सिफारिस
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- प्रशासकीय अधिकृत, वडा सचिव
सेवा दिने कार्यालयः- पाँचखपन नगरपालिकाको कार्यालय, वडा कार्यालय
सेवा शुल्कः- सिफारिसः २००, सर्जमिनः ५००
आवश्यक कागजातहरुः-

- निवेदन
- नागरिकताको प्रमाणपत्र नावालकको हकमा जन्मदर्ताको प्रमाणपत्र
सेवा प्रकारः- संस्था दर्ता
सेवा समयः- प्रक्रिया मिलाई आएको खण्डमा सोही दिन
जिम्मेवार अधिकारीः- प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- पाँचखपन नगरपालिकाको कार्यालय
सेवा शुल्कः- रु. ५००
आवश्यक कागजातहरुः-
सेवा समयः- प्रक्रिया मिलाई आएको खण्डमा सोही दिन
जिम्मेवार अधिकारीः- प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- पाँचखपन नगरपालिकाको कार्यालय
सेवा शुल्कः- रु. ५००
आवश्यक कागजातहरुः-
- दर्ताको लागि रीत पुगेको निवेदन
- जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको प्रमापत्रको प्रतिलिपि
- प्रमाणित विधान
सेवा प्रकारः- व्यवसाय
सेवा समयः- प्रक्रिया मिलाई आएको खण्डमा सोही दिन
जिम्मेवार अधिकारीः- प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- पाँचखपन नगरपालिका
सेवा शुल्कः- पाँचखपन नगरपालिकाको आर्थिक ऐन २०७६ अनुसार

- दर्ता माग निवेदन
- व्यवसाय धनीको नागरिकताको प्रमाणपत्र
- दुई प्रति पासपोर्ट सइजको फोटो
सेवा प्रकारः- योजना
सेवा समयः- प्रक्रिया मिलाई आएको खण्डमा सोही दिन
जिम्मेवार अधिकारीः- योजना अधिकृत
सेवा दिने कार्यालयः- पाँचखपन नगरपालिका (योजना शाखा)
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-
सेवा समयः- प्रक्रिया मिलाई आएको खण्डमा सोही दिन
जिम्मेवार अधिकारीः- योजना अधिकृत
सेवा दिने कार्यालयः- पाँचखपन नगरपालिका (योजना शाखा)
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-
- सम्झौता माग निवेदन
- सम्बन्धित वडाको सिफारिस
- वडा अध्यक्ष वा वडा सदस्यको रोहबरमा उपभोक्ता समिति गठन गरि वडा अध्यक्षबाट प्रमाणित निर्णयको प्रतिलिपि
- उपभोक्ता समितिले गरेको निर्णयको प्रतिलिपि
- उपभोक्ता समितिको सबै सदस्यको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- प्राविधिक लागत अनुमान
सेवा प्रकारः- योजना
सेवा समयः- प्रक्रिया मिलाई आएको खण्डमा सोही दिन
जिम्मेवार अधिकारीः- लेखा अधिकृत
सेवा दिने कार्यालयः- पाँचखपन नगरपालिका (आर्थिक प्रशासन शाखा)
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-
सेवा समयः- प्रक्रिया मिलाई आएको खण्डमा सोही दिन
जिम्मेवार अधिकारीः- लेखा अधिकृत
सेवा दिने कार्यालयः- पाँचखपन नगरपालिका (आर्थिक प्रशासन शाखा)
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-
- भुक्तानी माग निवेदन
- सम्बन्धित वडाको सिफारिस
- कार्य सम्पन्न प्राविधिक मुल्याङ्कन
- नगरपालिका स्तरीय अनुगमन समितिको प्रतिवेदन
- प्रमाणित बिल भरपाईहरु
- बीस हजार भन्दा माथिको सामाग्री खरिद भए अनिवार्य रुपमा भ्याट बिल
- सामाजिक परिक्षण तथा सार्वजनिक सुनुवाई प्रतिवेदन
- योजना शुरु हुनु पुर्व सञ्चालन हुदैँ गर्दा र सम्पन्न भै सकेपछिको (३ चरणको) केही तस्वीरहरु
- तीन लाख भन्दा माथिको योजनाको हकमा अनिवार्य रुपमा होडिङबोर्ड राखिएको फोटोहरु
- मेसिनरी उपकरणबाट काम गरेको भए सो को अनिवार्य रुपमा भ्याट विल
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- स्थानीय पन्जिकधिकारी/वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- निसुल्क
आवश्यक कागजातहरुः-
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- स्थानीय पन्जिकधिकारी/वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- निसुल्क
आवश्यक कागजातहरुः-
परिचय खुल्ने कागजपत्र
नागरिकता
नाताप्रमाणित कागजपत्र